काठमाडाैं । लामो समययताको निषेधाज्ञाका कारण समस्यामा परेकाहरुका लागि सरकारले उपत्यकाका ९ स्थानमा सहुलियतदरमा खाद्य सामाग्री विक्रि गर्दै आएको छ । तर उपभोक्ताले भने केहिमा बाहेक अरुमा सहुलियत नपाएको गुनासो गरेका छन । २ किलो चिनीको लागी उपभोक्ताहरु कोरोना संक्रमणको जोखिमसंगै चर्काे घाममा घण्टौं लाईन बस्न बाध्य छन् ।
नाम मात्रकाे सरकारी सहुलियत पसल (भिडियाेसहित)
ताजा समाचार
रासायनिक मल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन
१८ घन्टा अघि
सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैयाँले बढ्यो
२२ घन्टा अघि