नाम मात्रकाे सरकारी सहुलियत पसल (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नाम मात्रकाे सरकारी सहुलियत पसल (भिडियाेसहित)

काठमाडाैं । लामो समययताको निषेधाज्ञाका कारण समस्यामा परेकाहरुका लागि सरकारले उपत्यकाका ९ स्थानमा सहुलियतदरमा खाद्य सामाग्री विक्रि गर्दै आएको छ । तर उपभोक्ताले भने केहिमा बाहेक अरुमा सहुलियत नपाएको गुनासो गरेका छन । २ किलो चिनीको लागी उपभोक्ताहरु कोरोना संक्रमणको जोखिमसंगै चर्काे घाममा घण्टौं लाईन बस्न बाध्य छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);