स्वास्थ्यमा सुधार आएपछि कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

स्वास्थ्यमा सुधार आएपछि कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

काठमाडौं। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन्। अचानक मुटुमा समस्या देखिएपछि शुक्रबार राति गंगालाल अस्पताल भर्ना भएका श्रेष्ठ बुधबार डिस्चार्ज भएका हुन् । स्वास्थ्यमा राम्रो सुधार आएको कारण श्रेष्ठलाई बिहान ११ बजे गंगाल अस्पतालबाट डिस्चार्ज गरिएको उनका छोरा यमनले बताएका छन्।

यमनका अनुसार श्रेष्ठको मुटुको एन्जियोप्लास्टी गरि दुईवटा स्टयाण्ड राखिएको छ । अहिले एन्जियोप्लास्टीपछि स्वास्थ्यमा राम्रो सुधार आएको बताएका छन् ।

Leave a Reply