काठमाडौं । नेपालमा कोरोना संक्रमण र मृत्युदर घट्दै गएसँगै सकारात्मक सन्देश प्रवाह भएको छ । तर अहिले संक्रमण दर भने अपेक्षा अनुसार नघटेको भएपनि निषेधाज्ञा र खोप वितरणका कारण संक्रमणको फैलावटमा नियन्त्रण आउने सम्भावना देखिएको हो । तर केहीले तथ्यांकमा संक्रमण र मृत्युदर कम देखिएपनि वास्तविकता फरक रहेको आरोप लगाइरहेका छन् ।
नेपालमा कोरोना संक्रमण र मृत्युदर घट्दै गएकाे हाे ? (भिडियाेसहित)
ताजा समाचार
मुस्ताङका दुई ‘कुमारी हिमाल’मा ऐतिहासिक सफलता
५ घन्टा अघि
लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान
९ घन्टा अघि
नीतिगत बहस आर्थिक वृद्धिमा सीमित भयाे : मुख्यसचिव
१० घन्टा अघि




