बारा । बाराको निजगढ नगरपालिका कोरोनाको उच्च जोखिममा रहेको पाईएको छ । निजगढमा गरिएको कोरोना परिक्षणमा ८० प्रतिशत भन्दा बढीमा कोरोना देखिएसँगै उच्च जोखिममा रहेको हो । कोरोनाको उच्च जोखिम देखिएसँगै नगरपालिकाले कोरोना भाईरस विरुद्धको खोप खरिद गर्ने लगायतका प्रक्रिया अघि बढाएर महामारीविरुद्ध लड्न अग्रसरता देखाएका छन् ।
निजगढ नगरपालिका भाईरस विरुद्धको खोप खरिद गर्ने तयारीमा (भिडियाेसहित)
ताजा समाचार
३ कारोबार दिनपछि शेयर बजार घट्यो
१५ घन्टा अघि
राप्रपाले बिजुली बजारमा प्रदर्शन गर्ने
२२ घन्टा अघि