काठमाडौं । सरकारले जेठ २५ गतेदेखि चीनबाट प्राप्त भएको खोप ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउने जनाएको छ । ७७ वटै जिल्लाबाट खोप प्रदान गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
जेठ २५ गतेदेखि चिनियाँ खाेप लगाइने (भिडियाेसहित)
ताजा समाचार
धराहरा परिसरमा निःशुल्क पार्किङ सेवा
११ घन्टा अघि




