घाँस काट्न गएका बालक झुण्डिएको अवस्थामा फेला | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

खोटाङ, २ कार्तिक । खोटाङमा एक बालक मृत फेला परेका छन् ।

घरबाट घाँस काट्न जाने भनेर निस्केका केपीलासगढी गाउँपालिका ५ सप्तेश्वर थर्पडाँडा निवासी १२ वर्षीय उमेश विश्वकर्मा मृत फेला परेका हुन् ।

घाँस काट्न गएका उनी ढिलासम्म नआएपछि खोजी गर्दा उनको शव रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);