ठूला उद्योगीहरुलाई ५० प्रतिशत भाडा छुटको व्यवस्था | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ठूला उद्योगीहरुलाई ५० प्रतिशत भाडा छुटको व्यवस्था

काठमाडौं । सरकारले घर भाडामा लिएर उद्योग सञ्चालन गरेका उद्योगीहरुलाई ५० प्रतिशत भाडा छुटको व्यवस्था गर्ने जनाएको छ ।

बजेट विनियोजन क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । सरकारी, निजी र सहकारीका भावनमा सञ्चालन भएका उद्योगहरुले निषेधाज्ञाको समयमा ५० प्रतिशत भाडा छुट पाउने भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);