सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ । ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशतले बढाएको हो । अव वृद्ध भत्ता ४००० पुग्ने भएको छ ।

प्रधानमन्त्री कार्यलय सिंहदरबारबाटअध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले वृद्धभत्ता लगायत सामाजिक सुरक्षा भत्ता परिमार्जन गरिएको बताए । यसका लागि १ खर्ब छुट्याएको उनले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);