राष्ट्रियसभा सदस्यमा निर्वाचित देवकोटाकाे आज सपथ ग्रहण | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

राष्ट्रियसभा सदस्यमा निर्वाचित देवकोटाकाे आज सपथ ग्रहण

काठमाडौं । राष्ट्रियसभा सदस्यमा निर्वाचित डा.खिमलाल देवकोटाले आज सपथ ग्रहण लिने भएको छ । नेकपा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा बागमती प्रदेशबाट राष्ट्रियसभाको उपनिर्वाचनमा गत ६ गते जेठमा निर्वाचित भएका थिए ।

माओवादी छोडेर बादल एमाले प्रवेश गरेपछि उक्त स्थान रिक्त भएको थियो ।

रिक्त स्थानमा बादल पुनःउम्मेद्वार बनेका थिए । देवकोटालाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको एउटा समूहले समर्थन गरेकाे थियाे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);