सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मल्लको निधन | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मल्लको निधन

कैलाली। सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ।

लामो समयदेखि निमोनियाबाट ग्रस्त मल्लको उपकारका क्रममा काठमाडौं स्थित निदान अस्पतालमा आज बिहान ७ बजे निधन भएको हो ।

नेपाली कांग्रेसका नेतासमेत रहेका मल्ललाई शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा प्रदेश प्रमुखमा नियुक्त भएका थिए । मल्ल २०७४ माघ ३ मा सुदूरपश्चिम प्रदेश प्रमुख बनेका थिए । मल्ल पूर्वराष्ट्रिय पञ्चायतका सदस्य कांग्रेस प्रवेश गरेका थिए ।

Leave a Reply