सत्तास्वार्थका कारण संविधान र लोकतन्त्र संकटग्रस्त : राप्रपा अध्यक्ष राणा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १६ २०८१, शुक्रबार

सत्तास्वार्थका कारण संविधान र लोकतन्त्र संकटग्रस्त : राप्रपा अध्यक्ष राणा

raprapa sanyukta- pashupati jabara

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले कथित परिवर्तनका संवाहकको सत्तास्वार्थ र मनपरीले संविधान र लोकतन्त्र संकटग्रस्त भएको बताएका छन् ।

अध्यक्ष राणाले बुद्ध जयन्तिको अवसमा शुभकामना सन्देश जारी गर्दे सत्तास्वार्थ र मनपरी तन्त्रले गर्दा संविधान र लोकतन्त्रनै धरापरको बताए । उनले सबै मिलेर आधुनिक नेपाल निर्माण यताको गौरव र एकता कायम राख्नु पर्ने बताएका छन् ।

अध्यक्ष राणाले वैशाख ११ तर्फ फर्केर १२ बुँदे सहमतिको जडबाट दीर्घ समाधान खोज्नु पर्नेमा जोड दिएका छन् । उनले भनेका छन्, ‘आफूलाई विधीभन्दा माथि राख्ने प्रवृतिले संविधान, लोकतन्त्र संकटमा छ । टालटुल, ढाकछोप समाधान होइन । यसर्थ वैशाख ११ तर्फ फर्केर १२ बुँदेकै जडबाट दीर्घ समाधान खोज्नु जरुरी छ ।’

यो पनि पढ्नुहोस

raprapa sanyukta- pashupati jabara
राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठमा संविधानको धज्जी उडाइयो : राप्रपा अध्यक्ष राणा

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);