सुधारिएको पञ्चायतको माग गर्न लोकतन्त्रका दुईहस्ती सर्वोच्चमा : पूर्व सञ्चारमन्त्री बास्कोटा | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

सुधारिएको पञ्चायतको माग गर्न लोकतन्त्रका दुईहस्ती सर्वोच्चमा : पूर्व सञ्चारमन्त्री बास्कोटा

काठमाडौँ । एमाले तथा एवंम पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले सुधारिएको पञ्चायतको माग गर्न लोकतन्त्रका दुईहस्ती सर्वोच्च गएको आरोप लगाएका छन् । उनले आज सामाजिक सञ्जामार्फत कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले नेता माधवकुमार नेपालमाथि यस्तो आरोप लगाएका हुन् ।

एमालेका २३ सांसदसहित देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै रिट दर्ता गरे लगत्तै बास्कोटाले सुधारिएको पञ्चायतको माग गर्न लोकतन्त्रका दुई हस्ती अदालत गएको टिप्पणी गरे बास्कोटाले भनेका छनः सुधारिएको पञ्चायतको माग गर्न लोकतन्त्रका दुईहस्ती ९दरवारमा निवेदन हाल्ने र दरवारमै प्रजातन्त्र बुझाउने अदालत गएछन। बहुदलमा निर्दलको माग !

Leave a Reply

ताजा समाचार