आर्सनलसँग चेल्सी १–० गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

आर्सनलसँग चेल्सी १–० गोल अन्तरले पराजित

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ ।

बुधबार राति चेल्सीको मैदानमा भएको खेलमा आर्सनलले १–० गोल अन्तरले चेल्सीलाई पराजित गरेको हो । आर्सनललाई जित दिलाउन इमील स्मिथ रोवेले निर्णायक गोल गरे ।

उनले खेलको १६ औं मिनेटमा गोल गरेका थिए । उनले पिएरे एम्रिक औबामियाङको पासलाई सदुपयोग गर्दै गोल गर्न सफल भएका हुन् ।

यस जितसँगै आर्सनल ३६ खेलमा ५५ अंक जोड्दै लिगको आठौं स्थानमा उक्लिएको छ भने पराजित चेल्सी ६४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

Leave a Reply

ताजा समाचार

test123123

७ घन्टा अघि

test123123

७ घन्टा अघि

On-line Slots Free Spins No Deposit Required

१२ घन्टा अघि