सदनको विवेकमाथि म भरोसा गर्छु : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८२, बुधवार

सदनको विवेकमाथि म भरोसा गर्छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सदनको बलले प्रधानमन्त्री बनेकाले त्यही सदनले आफूलाई अझै प्रधानमन्त्री नै कायम राख्ने विश्वास व्यक्त गरेका छन् ।

सोमबार प्रधानमन्त्री ओलीमा संसदमा विश्वासको मत माग्दै सदनले आफूलाई साथ दिने विश्वास व्यक्त गरेका हुन् । उनले आफूलाई सदनले नै प्रधानमन्त्री बनाएको र सदनले आफ्नो कार्यकाल ३ वर्षभन्दा लामो भईसकेको र फेरि पनि सदनबाट नै आफूलाई प्रधानमन्त्री मै कायम राख्ने विश्वास व्यक्त गरेका हुन् ।

उनले सदनको विवेक माथि आफूलाई भरोसा भएको बताएका छन् ।

साथै उनले नेकपा पार्टी छुटिसक्दा समेत लामो समयसम्म समर्थन फिर्ता नलिएको भन्दै कस्तो बलियो विश्वास भन्दै व्यङ्ग्य समेत गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);