सर्लाहीमा करेन्ट लागेर बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सर्लाहीमा करेन्ट लागेर बालकको मृत्यु

current

सर्लाही । सर्लाहीमा करेन्ट लागेर एक बालकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा लालबन्दी नगरपालिका वडा नम्बर १० चन्द्रपुरका शुभाष बराईलीका ११ वर्षीय छोरा सुमन बराईली रहेको प्रहरीले जनाएको छ ।

सुमनको लालबन्दीस्थित गाउँ बालमैत्री अपस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मदन कुवरले जानकारी दिए ।

बालक सुमनको आफ्नै घरको टिभीज्याक जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।

सर्लाहीमा पछिल्लो केही साता विद्युतबाट हुने दुर्घटनामा वृद्धि भईरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);