डिजोनमाथि पिएसजीको २-१ को जित | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

एजेन्सी, २९ असोज । फ्रान्सेली लिग १ अन्तर्गत शनिबार राती भएको खेलमा पेरिस सेन्ट जर्मन(पिएसजी) ले डिजोनमाथि २-१ गोलको जित हात पारेको छ ।

स्ट्राइकर एडिसन काभानीको अनुपस्थीतीमा मैदानमा उत्रेको पिएसजीलाई अन्य खेल भन्दा जित निकाल्न हम्मे हम्मे परेको थियो । खेलको पहिलो हाफमा कुनै पक्षले गोल गर्न सकेको थिएन ।

पिएसजीलाई ७० औँ मिनेटमा म्युनियरले अग्रता १ गोलको अग्रता दिलाएका थिए । यता खेलको ८७औँ मिनेटमा डिजोनका बैनजामिनलेको प्रहार सफल भएपछि खेल बराबरीमा आएको थियो ।

खेलको इन्ज्युरी समयमा बाप्पेको पासमा फेरी म्युनियरले गोल गरेपछि पियसजीले डिजोन विरुद्ध २-१ को जित हात पारेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);