सांसदबाट हटाइएका जसपा नेताको रिट सर्वोच्चबाट फिर्ता, निषेधाज्ञा खुलेपछि मात्र दर्ता हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सांसदबाट हटाइएका जसपा नेताको रिट सर्वोच्चबाट फिर्ता, निषेधाज्ञा खुलेपछि मात्र दर्ता हुने

काठमाडौं । आफूलाई कारवाही गर्ने पार्टीको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका जनता समाजवादी पार्टी (जसपा) का चार सांसदको रिट फिर्ता गरेको छ ।

आइतबार सर्वोच्च प्रशासनले हाल कोभिड नियन्त्रयणका लागि निषेधाज्ञा रहेकाले अत्यावश्यक निवेदन मात्र दर्ता गर्न मिल्ने भन्दै रिट फिर्ता गरेको हो ।

पार्टीलेबाट निलम्वित सांसदहरू सन्तोष कुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेय रिट लिएर सर्वोच्च पुगेका थिए ।

सर्वोच्चले वैशाख ३१ गतेसम्म अत्यावश्यक विषयबाहेकका रिट निवेदन नलिने निर्णय गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);