विद्या वालनको 'तुम्हारी सुलुको' ट्रेलर सार्वजनिक (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एजेन्सी, २८ असोज  ।  विद्या वालनको तुम्हारी सुलुको ट्रेलर आज सार्वजनिक भएको छ । उनले यस चलचित्रमा आरजेको भुमिका निर्वाह गरेकी छिन् । ट्रेलरमा विद्यालाई एक गृहिणीको रुपमा देखाइएको छ जो सधै रेडियो स्टेशनमा फोन गर्ने गरेकी थिइन् र उनले प्रतियोगितामा प्रेसर कुकरहरू जितेकी छिन् भने एक दिन उनले आरजे बन्ने मौका पाउँछिन् ।

फिल्म सुरेश त्रिवेणी द्वारा निर्देशित गरिएको छ र नोभेम्बर १७ मा रिलीज हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);