तराई मधेश आन्दोलनसंग सम्बन्धित १२० अभियुक्तका मुद्धा फिर्ता ः संञ्चार मन्त्री गुरुङ | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

तराई मधेश आन्दोलनसंग सम्बन्धित १२० अभियुक्तका मुद्धा फिर्ता ः संञ्चार मन्त्री गुरुङ

काठमाडौँ। सरकारले तराई–मधेश आन्दोलनसँग सम्बन्धित १५ मुद्दाका १२० अभियुक्तका मुद्दा फिर्ता लिएको छ ।जनता समाजवादी पार्टीसँगको वार्ताका क्रममा सरकारले उक्त निणर्य लिएको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा संञ्चार मन्त्री पार्वत गुरुङले मधेश र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित मुद्दा फिर्ता लिने क्रम जारी रहेको बताएका छन ।

मुद्दा फिर्ता लिइएका व्यक्तिहरुको सूची यस्तो रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);