निर्माण व्यवसायीका ४१ बुदे माग, सम्वोधन नभए आन्दोलनको चेतावनी (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

निर्माण व्यवसायीका ४१ बुदे माग, सम्वोधन नभए आन्दोलनको चेतावनी (भिडियाेसहित)

काठमाडाैं । नेपालका निर्माण व्यवसायीहरुको २२ औ साधारण सभा काठमाडाैंमा सम्पन्न भएको छ । यो साधारण सभाले ४१ वटा मागहरु सरकार समक्ष राखेको छ र यी मागहरु सम्वोधन नभए आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले ब्यवसायीहरु निकै अपठयारोमा रहेको र सरकारले व्यवसायीका मागहरु सम्वोधन गर्ने पहल नगरे यो व्यवसायनै धरासायी हुने वताउनु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);