दिल्लीका मुख्य मन्त्री अरविंद केजरीवालबारे बनेको चलचित्र रिलिजको तयारीमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौँ, २७ असोज । भारतका चर्चित नेता तथा दिल्लीका मुख्य मन्त्री अरविन्द केजरीवालको जिवन कथामा बनेको चलचित्र एन इन्सिगनिफिकेंट मैन अमेरिकाको मीडिया कंपनी वाइसले नोभेम्बर १७ तारिकका दिन लन्च गर्ने भएको छ।

खुशबू राका र विनय शुक्लाद्वारा निर्देशित चलचित्र एक अकाल्पनिक राजनीतिक चलचित्र भएको बताईको छ। चलचित्रले सामाजिक कार्यकर्तादेखि राजनेता बनेका अरविंद केजरीवालको भारतीय राजनीतिक क्षितिजमा उदयबारे दर्शाइएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);