खोटाङ, ३० चैत । खोटाङमा आँखा सम्बन्धिका बिरामी बढ्दै गएपछि वृहत ३ दिने निशुल्क आँखा शिविर संचालन गरिएको छ ।
शिविरबाट ९ सय ४८ जनाले सेवा प्राप्त गरेका छन् भने वषौं देखि आँखाका ज्योती गुमाएकाहरुको ज्योती फिर्ता आउने भएको छ ।