काठमाडाैं, २२ चैत । जानकी देवी रामले आज प्रतिनिधिसभा सदस्यको सपथ लिएको छिन् ।
सानु शिवाको निधन पश्चात रिक्त रहेको समानुपातिक समावेशी समूह (दलित) बाट नेकपा एमालेले रामलाई मनोनित गर्न निर्वाचन आयोगमा सिफारिस गरेको थियो ।
आज सिंहदरबारस्थित संसद सचिवालय सभामुख अग्नीप्रसाद सापकोटाले उनलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएको हो ।