म्याग्दी, १८ चैत । मोतियाबिन्दु रोगका कारण बर्षौदेखि आँखा नदेख्ने समस्याले कष्टकर जिवन बिताइरहेका म्याग्दीका जेष्ठ नागरिकहरुको निशुल्क आँखाको शल्यक्रिया गरिएको छ ।
शल्यक्रिया भएसँगै ज्येष्ठ नागरिकहरुको आँखाको समस्या समाधान भएको छ ।

२ दिन अघि