अमेरिकी राष्ट्रपति ट्रम्पका पत्नीहरुबीच यस्तो विवाद ! | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २२ २०८१, बिहीबार

काठमाडौँ, २५ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पुर्वपत्नी ईवाना ट्रम्पले एबीसी न्युजको गुड मर्निङ अमेरिका कार्यक्रममा आफु नै प्रथम महिला भएको बताएकी छिन्। उक्त कार्यक्रममा बोल्दै उनले भनिन् म ट्रम्पकी पहिलो पत्नी हुँ, म नै प्रथम महिला हुँ।

चेन गणराज्यकी पुर्वमोडल ईवानले ह्वाईट हाउससंग उनको सीधा सम्पर्क रहेको तर यसबाट कसैलार्य जलन होस् भन्ने आफुले नचाहेको बताईन्। आफ्नो किताव रेसिङ ट्रम्प प्रकाशित हुन लागेकाम त्यसको पचारमा लागेकी ईवान ट्रम्प उक्त कार्यक्रममा सहभागी भएकी थिईन्।

कार्यक्रममा उनले कितावको चर्चा गरेकी र्थिइन्। ईवान र डोनाल्ड ट्रम्पको विवाह सन् १९७७ मा भएको थियो। उनीहरुबीचको सम्बन्ध सन् १९९० को दशकसम्म कायम थियो।

यसबीच डोनाल्ड ट्रम्पको मार्ला मेपल्स नामकी एक महिलासंग अफेयर चलेपछि सन् १९९२ मा उनले सम्बन्धन विच्छेद गरेकी थिईन्। मार्लाले पछि डोनाल्ड ट्रम्पसंग विवाह पनि गरिन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);