संसद्बाट ऐन पारित, अब सबै नेपालीको स्वास्थ्य बिमा अनिवार्य | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८३, बुधवार

काठमाडौँ, २५ असोज । महंगो बन्दै गएको स्वाश्थ्य सेवामा आमनागरिकको पहुँच स्थापित गर्न अब हरेक नागरिक स्वाास्थ्य बिमामा आबद्ध हुनुपर्ने भएको छ।

स्वास्थ्य बिमा व्यवस्थित गर्ने ऐन संसदको मंगलबारको बैठकले पारित गरेपछि आमनागरिकको स्वास्थ्य बिमा गराउने बाटो खुलेको हो।

ऐन लागु भएपछि पहिलो चरणमा राष्ट्रसेवक कर्मचारी, वैदेशिक रोजगारमा जानेको पविार र औपचारिक क्षेत्रमा कार्यरत ब्यक्ति अनिवार्य रुपमा विमामा आबद्ध हुनुपर्नेछ। आजको नागरिक दैनिकमा खबर छ।

ताजा समाचार