निर्वाचन सार्ने कसरत, जोडतोडले भयो चर्चा | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

काठमाडौँ, २५ असोज । राजनीतिक ध्रुविकरण बढ्दै गएपछि आगामा मंसिर १० र २१ गतेका तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सर्न सक्ने चर्चा जोडतोडले चलेको छ।

सरकार र राजनीतिक दलका नेताको अभिब्यक्ति सुन्दा यो चर्चा निराधार भनेर बेवास्ता गर्न सकने अवस्था नरहेको विश्लेषकहरु बताउँछन्।

निर्वाचन आयोगसमेत यस विषयमा मुख खोलेपछि कतै निर्वाचन सार्ने कसरत भईरहेको हो कि भन्ने भान जनमानसमा परेको छ। आजको नेपाल समाचारपत्रमा खबर छ।