सरकारलाई ब्यवसायीको चेतावनीः हत्यारा नसमाते निर्माण कार्य ठप्प | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

काठमाडौँ, २५ असोज । नेपाल निर्माण ब्यवसायी महासंघकामहासचिव रामशरण देउजाले महासंघका अध्यक्ष शरदकुमार गौचनका हत्यारालाई सरकारले तत्काल पक्राउ गरी सार्वजनिक नगरे मुलुकभर विकास निर्माणका काम बन्द गर्ने चेतावनी दिएका छन् ।

महासचिव देउजाले बुधबार साँझसम्म हत्यारालाई पक्राउ गर्न सरकारलाई समय दिएको बताए। उनले हत्यामा संलग्नलाई पक्राउ नगरिएसम्म त्रिवि शिक्षण अस्पतालमा राखिएको गौचनको शव पनि नबुझ्ने जानकारी गराए। आजको नागरिक दैनिकमा खबर छ।

ताजा समाचार