रुपन्देहीको बेलहिया नाकामा हेल्थ डेक्स स्थापना (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

रुपन्देहीको बेलहिया नाकामा हेल्थ डेक्स स्थापना (भिडियाेसहित)

रुपन्देही, १३ चैत । रुपन्देहीको बेलहिया नाकामा फेरि हेल्थ डेक्सको स्थापना गरिएको छ ।

भारतमा कोरोना संक्रमणको दोश्रो लहर देखिन थालेपछि सीमा–नाकामा उच्च स्वास्थ्य सर्तकता अपनाउनको लागि डेक्सको स्थापना गरिएको हो ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);