खोटाङ आयुर्वेद स्वास्थ्य केन्द्रले आफ्नै भवनवाट सेवा सूरु (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८२, शनिबार

खोटाङ आयुर्वेद स्वास्थ्य केन्द्रले आफ्नै भवनवाट सेवा सूरु (भिडियो)

खोटाङ, १२ चैत । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले नव निर्माण भवनबाट सेवा दिन थालेपछि सेवाग्राहिलाई सहज भएको छ ।

यसअघि केन्द्रले भाडाको भवनबाट उपलब्ध सेवा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको नयाँ भवनबाट हुन थालेको हो ।

Leave a Reply