ट्रान्सप्यारेन्सी इन्टरनेशनल नेपालले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित दुई अनुसन्धान प्रतिवेदन गरे सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

ट्रान्सप्यारेन्सी इन्टरनेशनल नेपालले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित दुई अनुसन्धान प्रतिवेदन गरे सार्वजनिक

काठमाडाैं, ६ चैत । ट्रान्सप्यारेन्सी इन्टरनेशनल नेपालले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित दुई अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ । संस्थाले बिहीबार एक कार्यक्रम आयोजना गरेर सो प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा संघिय ब्यवस्थाका साथै बागमती र प्रदेश २ केन्द्रित यी अध्ययन भएको छ । यसले खुला करारको अभ्यास मार्फत नेपालको स्वास्थ्य सेवामा सुधारका लागि स्वास्थ्य सेवाको भूमिका बढाउनु पर्ने कुरा इंगित गरेको छ ।

त्यसैगरी सार्वजनिक सेवाको गुणस्तरमा बृद्धि, मूल्य र गुणस्तरको अनुगमनमा नियमितताका लगायतका विषय प्रतिवेदनमा उल्लेख गरिएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);