नेपाल र बंगलादेश बीबीआइएनमा अडेर सहकार्य गर्दै | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८३, शुक्रबार

काठमाडौँ, २४ असोज । नेपाल र बंगलादेशको कूटनीतिक संयन्त्रले नेपाल, बंगलादेश, भारत र भुटान (बीबीआईएन) उपक्षेत्रीय सञ्जाल फ्रेममा रहेर दुईपक्षीय विषयलाई अघि बढाउने सहमति गरेका छन्।

परराष्ट्र सचिवस्तरीय संयन्त्र बैठकमा व्यापार, यातायात सञ्जाल, जनस्तरको सम्बन्ध, पर्यटन, बन्दरगाह उपयोगजस्ता विषयमा छलफल भएको ढाकास्थित नेपाली दूतावासले सोमबार विज्ञप्ति जारी गरी जनाएको छ।

नेपाल र बंगलादेशको कूटनीतिक संयन्त्रले नेपाल, बंगलादेश, भारत र भुटान (बीबीआईएन) उपक्षेत्रीय सञ्जाल फ्रेममा रहेर दुईपक्षीय विषयलाई अघि बढाउने सहमति गरेका छन्।

परराष्ट्र सचिवस्तरीय संयन्त्र बैठकमा व्यापार, यातायात सञ्जाल, जनस्तरको सम्बन्ध, पर्यटन, बन्दरगाह उपयोगजस्ता विषयमा छलफल भएको ढाकास्थित नेपाली दूतावासले सोमबार विज्ञप्ति जारी गरी जनाएको छ। आजको कान्तिपुर दैनिकमा खबर छ।

ताजा समाचार