थुनामै रहेका हत्या अभियुक्त पनि एमालेको उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौँ, २४ असोज । दुई ब्यक्तिको हत्या अभियोगमा थुनामा रहेको अभियुक्तको नाम पनि एमाले धनुषाले उम्मेदवारमा सिफारिस गरेको छ। एमालेले धनुषाबाट प्रतिनिधसभा र प्रदेशसभा सदस्य उममेदवारका लागि ७० जनाको नाम सिफारिस गरेकोमा थुनामै रहेका हत्या अभियुक्तको नाम पनि परेको हो।

प्रतिनिधिसमा ८ निर्वाचित क्षेत्र रहेको धुनाषाबाट प्रत्यक्षतर्फ ३४ र समानुपातिक तर्फ ३६ उम्मेदवारको नाम सिफारिस गरेको एमाले जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिए। उनका अनुसार प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ बाट वैकल्पिक पोलिटब्युरो सदस्या योगनारायण यादप र सुधीरप्रसाद साहको नाम सिफारिस भएको छ।

यसमध्येका यादव डेढ बर्षदेखि पुर्वक्षका लागि जलेश्वर कारागारमा छन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);