साहित्यकार किरण आचार्यले छोराको जन्मदिन पारेर कथा संग्रह क्यानटोनमेन्ट प्रकाशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

साहित्यकार किरण आचार्यले छोराको जन्मदिन पारेर कथा संग्रह क्यानटोनमेन्ट प्रकाशन

रबिन्द्र घिमिरे
बाके , २० फागुन ।
नेपालगन्जमा आज साहित्यकार किरण आचार्यले छोरा विपिन आचार्यको जन्मदिन पारेर कथा संग्रह क्यानटोनमेन्ट प्रकाशन गर्नुभएको छ ।

क्रियटिभ बुक्सले प्रकाशन गरेको क्यानटोनमेन्टको नेपालगन्ज उप महानगरपालिकाका मेयर डा धवल शम्सेर राण , उप मेयर उमा थापा मगर , वरिस्ट साहित्यकार सनत रेग्मी र क्रियटिभ बुक्सका अध्यक्ष टियस ठकुरीको उपस्थितीमा विमोचन गरिएको हो ।

कृतिकार किरण आचार्यको यो चौथो कृती हो । कृतिकार आचार्यले बास्तबमा जुन अश्लिल लडाकु थिए , युद्घको नाममा , द्घन्दको नाममा जसले जिउजानको माया मारेका थिए ,घरबार विहिन भएका छन , जसले आफनो शरिर गुमाएका छन ,उनिहरुको बारेमा लेखिएको बताएकी छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);