गाडीको ठक्करबाट एक बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

इटहरी , २२ असोज । इटहरी तर्फ आउँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिदाँ एक बालकको मृत्यु भएको छ ।

शनिबार साँझ धरानबाट इटहरीतर्फ आउँदै गरेको को१ख ३१८८ नंको यात्रुवाहक बसले सोही दिशातर्फ जाँदै गरेको को८प ७४२५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेका क्षेत्री गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकल चालक सामान्य घाइते भएका छन् । गाडीका चालक र गाडी प्रहरी नियन्त्रणमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);