काठमाडौ, १४ फागुन । प्रतिनिधिसभा पुनस्थापना भएपछि सरकार धमाधम सरुव बढुवा र नियुक्तिमा लागेको छ। सरकारले शुक्रबार मात्रै ५२ सिडियोको सरुवा गरेको छ ।
यसरी सरुवा हुनेमा सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका जिल्ला छन् ।