कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

काठमाडौं, १४ फागुन । नेता जोशीलाई बिहीबार राति मस्तिष्कघात भएको बताइएको छ । बिहीबार राति शरीरको बाँयाभागमा समस्या देखिएपछि उनलाई वीर अस्पताल लगिएको थियो ।

जोशीलाई शुक्रबार बिहान वीर अस्पतालबाट नर्भिक अस्पताल लगिएको र आकस्मिक अपरेसनको तयारी गरिएको जोशी परिवार निकट स्रोतले बताएको छ ।

नेता जोशीको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेको अस्पतालले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);