प्रतिनिधिसभा पुनर्स्थापनामा कांग्रेस सभापति भनाई – फैसला स्वागतयोग्य छ | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८१, शनिबार

प्रतिनिधिसभा पुनर्स्थापनामा कांग्रेस सभापति भनाई – फैसला स्वागतयोग्य छ

काठमाडौं, ११ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विषयबारे सर्वाेच्च अदालतमा परेको मुद्दामा मंगलबार अदालतबाट भएको फैसलाको स्वागत गरेका छन् ।

उनले विज्ञप्तिमार्फत कांग्रेस विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुने गरी सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गरेका हुन् । कांग्रेसले सर्वोच्च अदालतले गर्ने फैसलालाई सम्मान गर्ने कुरा सार्वजनिक गर्दै आएकोसमेत सभापति देउवाले स्पष्ट पारे ।

गत पुस ५ गते सरकारले प्रतिनिधिसभा विघटन गरेसँगै कांग्रेसले विरोधका कार्यक्रम गर्दै आएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);