बाजुरा, १३ माघ । सुदूर तथा मध्य पश्चिमका हलिया परिवारको नाममा रहेको पुस्तौ पुस्तादेखिको ऋण मिनाहा सहित नेपाल सरकारले हलिया मुक्तिको घोषणा गरे पनि बाजुराका मुक्त हलियाहरुको अबस्था भने झन दयनिय बन्दै गएको छ । सरकारले २०६५ भदौ २० गते हलिया मुक्त घोषणा गरेपनि मुक्त हलियाहरुलाई पुर्नस्थापना गर्न नसक्दा मुक्त हलियाहरुको दैनिकी निकै चुनौतीपूर्ण बनेको हो ।
बाजुराका मुक्त हलियाको अबस्था दयनिय, ५ बुँदे सहमती अझै कार्यान्वयन हुन सकेन (भिडियोसहित)
ताजा समाचार
सहकारीको समस्याले नेपाल ग्रे लिस्टमा, सांसद जबरा
१५ घन्टा अघि