रहेन्न चर्चित गायक तथा संगीत शिक्षक धन बहादुर गायक | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

रहेन्न चर्चित गायक तथा संगीत शिक्षक धन बहादुर गायक

पोखरा, १२ माघ । यो दाजुको मिर्मिरे आखा , बेलि र चमेली जस्ता गीतका सर्जक , गायक तथा संगीत शिक्षक धन बहादुर गायकको सोमबार बिहान उपचारको क्रममा पोखराको मनिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

पोखरा १६ लामाचौर निवासी गायकलाई स्वास्थ्यमा कमजोरी देखिए पछि हिजो मात्र उहाँलाइ क्ष्ऋग् मा भर्ना गरिएको थियो । रक्तचापका विरामी उहाँको टाउकोमा समेत रगत जमेको परिवारले जनाउनु भएको छ । ५९ वर्षीय गायकको निधनबाट लोक दोहोरी क्षेत्रमा ठुलो चोट पुराएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);