तीन दलको वाम गठबन्धनपछि बन्यो कांग्रेससहित ६ दलको लोकतान्त्रिक गठबन्धन | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

काठमाडौँ, १९ असोज । आगामी निर्वाचनलाई मध्यनजर गरी नेपाली कांग्रेससहित ६ दल लोकतान्त्रिक गठबन्धन बनाउन सहमत भएका छन्।

बुधबार राति बालुवाटारस्थित प्रधानमन्त्री निवासमा ६ दलबीच भएको छलफलमा लोकतान्त्रिक गठबन्धन आवश्यक रहेको निष्कर्षसहित गठबन्धन निर्माणका लागि सहमति जुटेको हो।

बैठकमा सहभागी राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महातोले भने लोकतान्त्रिक शक्तिहरु आगामी निर्वाचनका लागि गठबन्धन गर्न सहमत भएका छौं। गठबन्धनका लागि ७ सदस्यी कार्यदल गठन गरेका छौं। आजको नेपाल समाचारपत्रमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);