वाम एकतापछि माओवादीमा झमेला, माओवादी केन्द्र पुर्नगठन गर्ने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

काठमाडौँ, १९ असोज । नेकमा एमाले नेकमा माओवादी केन्द्रबिच चुनावी तालमेलसंगै पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर भएको भोलिपल्टैबाट माओवादी केन्द्रबिच आन्तरिक विवादले उग्र रुप लिएको छ।

माओवादी केन्द्रभित्र नेतृत्वले पार्टीभित्र पर्याप्त छलफल नै नगरी एमालेसंग चुनावी तालमेल र पार्टी एकताका लागि कार्यदल गठन गर्ने निर्णय गरेको भन्दै केही नेताले सार्वजनिकरुपमै असन्तुष्ट ब्यक्त गरेका छन्।

नेकमा माओवादी केन्द्रभित्र पार्टी अध्यक्ष गर्न पुष्पकमल दाहाल प्रचण्डको आलोचना शुरु भएको छ। आजको नेपाल समाचारपत्रमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);