मोरङको विराटनगरमा सवारी चालक अनुमती पत्रको फारम खुलेसँगै ट्रायल सिक्नेहरुको घुँइचो (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८२, बुधवार

मोरङको विराटनगरमा सवारी चालक अनुमती पत्रको फारम खुलेसँगै ट्रायल सिक्नेहरुको घुँइचो (भिडियाेसहित)

मोरङ, २८ पुष । मोरङको विराटनगरका ड्राइभिङ सेन्टरहरुमा चहलपहल बढ्न थालेको छ ।

सवारी चालक अनुमती पत्रको फारम खुलेसँगै ट्रायल सिक्नेहरुको घुँइचो बढ्न थालेको हो ।

गाडी सिक्नेको संख्यामा बृद्धि भएपछि व्यवसायी पनि खुसी भएका छन् ।

Leave a Reply