सशस्त्रको लिखित परीक्षामा १४ नक्कली परीक्षार्थी | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

सशस्त्रको लिखित परीक्षामा १४ नक्कली परीक्षार्थी

exam

काठमाडौं,१९ पुष। सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा सहभागी १४ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।स्थानीय प्रहरीले सुनसरीबाट ८ जना, जुम्लाबाट २ जना र सुर्खेतबाट ४ जना गरी १४ जना नक्कली परीक्षार्थीलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको फेला परेको खबर सम्बन्धित परीक्षा केन्द्रले स्थानिय प्रहरीलाई खबर गरेका थिए । ती परीक्षार्थीबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);