कोरोना संक्रमणको दर घट्दै, बिहीबार ६ सय १३ संक्रमित थपिए | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८२, सोमबार

कोरोना संक्रमणको दर घट्दै, बिहीबार ६ सय १३ संक्रमित थपिए

काठमाडौं, ९ पुष । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ सय १३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको छ ।

उपत्यकामा २ सय ४४ जनामा संक्रमण

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ सय ४४ जना संक्रमित फेला परेका छन् । जस्मा १ सय महिला र १ सय ४४ पुरुष छन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २० हजार ४ सय ७९ पुगेको छ

Leave a Reply