नेपालमा ७ सय ८२ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

नेपालमा ७ सय ८२ जनामा कोरोना संक्रमण

काठमाडौं, ३ पुष । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ सय ७६ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ ।

Leave a Reply