काठमाडौं, ३० मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ सय ३६ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ ।