कैलाली, २८ मंसिर । कैलालीको घोडाघोडीमा रहेको चिडिया ताल संरक्षण संवद्र्धनको अभावमा ओझेलमा परेको छ । पूर्वपश्चिम राजमार्गदेखि करिब ३ सय मिटर उत्तरमा रहेको चिडिया तालको संरक्षण गरेर प्रचारप्रसार गर्न सके राम्रो पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ ।
संरक्षणको पर्खाईमा चिडिया ताल (भिडियोसहित)
ताजा समाचार
बालेन साह एमालेविरुद्ध परिचालित भए, शंकर पोखरेल
१९ घन्टा अघि
डलरको भाउ अहिलेसम्मकै उच्च
१ दिन अघि