नेपाललाई हेर्ने भारतीय हेपाहा प्रवृत्ति कायमै छ, यसलाई नेपालले चिर्न सक्नुपर्छ : डा. इन्द्र अधिकारी (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

नेपाललाई हेर्ने भारतीय हेपाहा प्रवृत्ति कायमै छ, यसलाई नेपालले चिर्न सक्नुपर्छ : डा. इन्द्र अधिकारी (भिडियोसहित)

काठमाडौं, २७ मंसिर । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपालमा उच्च स्तरीय राजनीतिक भेटलाई जारी राखेका छन् ।

प्रधानमन्त्रीदेखि विपक्षी दलका नेता लगायतलाई भेटेको समाचार बाहिरिएको छ । तर भेटघाटमा के के कुरा भयो भन्नेबारे भने आधिकारिक रुपमा कतैबाट नेपाली जनतालाई जानकारी दिइएको छैन । दुई देश बीच भएको यस्ता राजनीतिक भेटघाटलाई अपारदर्शी बनाइनु लोकतन्त्रमा नसुहाउने काम भएको परराष्ट्र मामिला जानकार डा.इन्द्र अधिकारी बताउनु हुन्छ ।

पछिल्लो दुई महिना यता भारतीय जनता पार्टीका नेतासहित भारतबाट भएको यो चौंथो भ्रमण हो । यसबीचमा नेपालका तर्फबाट कसैले पनि भारतको भ्रमण गरेका छैनन । नेपालको भूमि भारतले अतिक्रमण गरेकोमा नेपालले तिव्र असन्तुष्टि जनाउंदै आएको छ । यसपछि नेपाल भारत चिसिएको सम्बन्ध सुधार गर्न भारत एकतर्फी लागिरहेको देखिन्छ ।

अन्तर्वार्ताको पूरा भिडियो हेर्नुहोस :

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);